काठमाडौं । वी.पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानले स्टाफ नर्स माग गरेको छ । यस अपस्ताल तर्फको विभिन्न वेडहरुका लागि करारमा स्टाफ नर्स पदपुर्ति गर्नुपर्ने भएको भन्दै माग गरेको हो । १४३ जना स्टाफ नर्स माग गरेको छ । मान्यता प्राप्त शिक्षण संस्थाबाट नर्सिङ विषयमा प्रमाणपत्र तह उर्तिण गरेको हुनुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र आवेदनत दिनुपर्नेछ ।
वी.पी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानले माग्यो १४३ जना स्टाफ नर्स
