IME Life New

अप्पर माई जलविद्युत आयोजनाको प्लान्ट संचालनमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । पञ्चकन्यामाई हाइड्रोपावर कम्पनीद्वारा संचालित अप्पर माई जलविद्युत आयोजना ९.९८ मेगावाट को प्लान्ट संचालनमा आएको छ । यस आयोजनाको एक्सपान्सन ज्वाइन्टमा अत्याधित्र पानी लिकेज भएकाले मर्मतका लागि टनेल नै पूरा खाली गर्नुपर्ने भएकाले गत भदौ २१ गते बेलुकाबाट विद्युत उत्पादन बन्द भएको थियो ।

उक्त समस्या मर्मत गरी अप्पर माई जलविद्युत आयोजना ९.९८ मेगावाट असोज १६ गतेबाट प्लान्ट संचालनमा आएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS