IME Life New

अपर हेवाखोला हाइड्रोपावरले विद्युत नियमन आयोगबाट पायो १००% हकप्रद शेयर ल्याउन पूर्वस्वीकृति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनीले विद्युत नियमन आयोगबाट १०० प्रतिशत हकप्रद शेयर जारी गर्न पूर्वस्वीकृति प्राप्त गरेको छ।

आयोगले अपर हेवाखोला हाइड्रोपावरलाई सोमबार पत्र पठाउँदै हकप्रद शेयर जारी गर्न पूर्वस्वीकृति प्रदान गरेको हो। अब कम्पनीले हाल कायम चुक्तापुँजी ५७ करोड ५० लाख रुपैयाँको १ः१ अनुपातमा अर्थात ५७ करोड ५० लाख रुपैयाँबराबरको हकप्रद शेयर ल्याउन थप प्रक्रिया अगाडि बढाउनेछ।

Esewa
Crest

अब नेपाल धितोपत्र बोर्डमा निवेदन दिएपछि स्वीकृति पाएको खण्डमा कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ५७ लाख ५० हजार कित्ता हकप्रद शेयर आफ्ना शेयरधनीहरुलाई बिक्री खुला गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS