IME Life New

नवनियुक्त दुई मन्त्रीले ग्रहण गरे सपथ

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नवनियुक्त दुई मन्त्री डा. सुधा शर्मा र बब्लु गुप्ताले शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शिलतनिवासमा आयोजित विशेष समारोहमा नवनियुक्त मन्त्रीहरूले शपथ लिएका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ ग्रहण गरेका हुन् । शर्मा स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त भएकी छिन् भने गुप्ता युवा तथा खेलकुद मन्त्री नियुक्त भएका हुन् ।

Crest

कार्की नेतृत्वको मन्त्रिपरिषद १० सदस्यीय पुगेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS