IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार बुधबार पनि पनि बढेको छ। नेप्से परिसूचक ९.६१ अंकले बढेर २६६५.६० को विन्दुमा उक्लिएको छ।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका ८ वटा समूह बढेका छन् भने ५ वटा घटेका छन्। आज होटल तथा पर्यटन समूह सर्वाधिक ०.९९ प्रतिशतले बढ्दा निर्जीवन बीमा समूह सर्वाधिक ०.३३ प्रतिशतले घटेको छ।

Crest

बजारमा आज १४२ कम्पनीको शेयरभाउ बढेको छ भने १०४ कम्पनीको घटेको छ। यो दिन ११ कम्पनीको शेयरभाउ स्थिर रहेको छ।

आज बजारमा ६ अर्ब ६९ करोड रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार एनआरएन इन्फ्रास्ट्रक्चरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • एनआरएन इन्फ्रास्ट्रक्चरः ६२ करोड ४३ लाख रुपैयाँ
  • शिवम सिमेन्टः २६ करोड ७५ लाख रुपैयाँ
  • हिमालयन डिस्टिलरीः २३ करोड ४१ लाख रुपैयाँ
  • बन्दीपुर केबलकारः १९ करोड ६८ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः १८ करोड ९४ लाख रुपैयाँ
  • उन्नति सहकार्य लघुवित्तः १६ करोड १६ लाख रुपैयाँ
  • बरुण हाइड्रोपावरः १५ करोड ९५ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः १४ करोड ६५ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः १४ करोड २६ लाख रुपैयाँ
  • राधी विद्युतः १३ करोड ९४ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS