काठमाडौं । माछापुच्छ्रे बैंकले माग गरेको कर्मचारीका लापिग दरखास्त पेश गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले बिजनेश इन्टेलिजेन्स अफिसरमा जूनियर अफिसर, सिनियर अफिसरका लागि कर्मचारी माग गरेको हो । सो पदमा आवेदन दिन ईच्छुकले आज मंसिर ३ गतेभित्र आवेदन दिनुपर्नेछ ।


















