IME Life New
GBIME

यी हुन् आज सर्वाधिक कारोबार भएका १० कम्पनी

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ५ दशलमव ५७ अंकले घटेर २,६७० को विन्दुमा कायम भएको छ । आज ११३ कम्पनीको शेयर मूल्य बढेको छ भने १३१ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज ५ अर्ब ६३ करोड माथिको शेयर कारोबार हुँदा सबैभन्दा धेरै राद्यी विद्युत कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ३५ करोड ९४ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआरएनको ३५ करोड २९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्स कम्पनीको ३० करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ । सीएचडीसीको २९ करोड २२ लाख रुपैयााको शेयर कारोबार भएको छ ।

Crest

 

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS