IME Life New

दोहोरो अंकले बढेको बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । शेयर बजार मंगलबार दोहोरो अंकले उकालो लागेको छ। नेप्से परिसूचक ३०.७६ अंकले बढेर ३००२.०७ को विन्दुमा उक्लिएको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका ११ वटा समूह बढेका छन् भने २ वटा घटेका छन्। यो दिन अन्य समूह सर्वाधिक २.५८ प्रतिशतले बढ्दा विकास बैंक समूह सर्वाधिक ०.३६ प्रतिशतले घटेको छ।

Crest

आज बजारमा १७६ वटा कम्पनीको शेयरभाउ बढेको छ भने ७४ कम्पनीको घटेको छ। यो दिन बजारमा साढे १८ अर्ब रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार हिमालयन डिस्टिलरीको भएको छ।

उच्च कारोबार १० कम्पनी

  • हिमालयन डिस्टिलरीः ६४ करोड ४१ लाख रुपैयाँ
  • ग्रीन भेन्चर्सः ६३ करोड ८२ लाख रुपैयाँ
  • नेपाल पुनर्बीमा कम्पनीः ५६ करोड ९२ लाख रुपैयाँ
  • हिमालयन रिइन्स्योरेन्सः ५२ करोड ७७ लाख रुपैयाँ
  • राधी विद्युतः ४९ करोड ७७ लाख रुपैयाँ
  • कालिका पावरः ४९ करोड ७२ लाख रुपैयाँ
  • शिवम सिमेन्टः ४९ करोड ५१ लाख रुपैयाँ
  • प्रभु बैंकः ४५ करोड ५७ लाख रुपैयाँ
  • ङादी ग्रुप पावरः ४३ करोड ६ लाख रुपैयाँ
  • फर्स्ट माइक्रोफाइनान्सः ३६ करोड ७५ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS