IME Life New

शेयर बजारमा आज यी १० कम्पनीको उच्च कारोबार

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयर बजार दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक १४.५३ अंकले घटेर २६४७.०७ को विन्दुमा झरेको हो।

बजार बढ्दा नेप्से उपसमूहमा रहेका २ वटा उकालो लागेको छ भने ११ वटा ओरालो लागेको छ। यो दिन वित्त समूह सर्वाधिक १.४० प्रतिशतले बढेको छ भने सर्वाधिक गिरावट लगानी समूहमा २.१४ प्रतिशतको देखिएको छ।

Crest

आज बजारमा १६७ कम्पनीको शेयरभाउ घट्दा ७८ वटाको बढेको छ। यो दिन ८ अर्ब ९१ करोड २८ लाख रुपैयाँ बढीको कारोबार भएको छ। सर्वाधिक कारोबार ङादी ग्रुप पावरको भएको छ।

उच्च कारोबार भएका १० कम्पनी

  • ङादी ग्रुप पावरः ७० करोड ९४ लाख रुपैयाँ
  • राधी विद्युतः ४५ करोड १० लाख रुपैयाँ
  • युनिभर्सल पावरः ३८ करोड १२ लाख रुपैयाँ
  • एचआईडीसीएलपीः ३५ करोड ३६ लाख रुपैयाँ
  • सानिमा माई हाइड्रोपावरः ३३ करोड ७५ लाख रुपैयाँ
  • निफ्राः ३१ करोड ९९ लाख रुपैयाँ
  • एचआईडीसीएलः २९ करोड ५५ लाख रुपैयाँ
  • एनआरएन इन्फ्रास्ट्रक्चरः २९ करोड ७ लाख रुपैयाँ
  • अरुण भ्याली हाइड्रोपावरः २५ करोड २ लाख रुपैयाँ
  • शिवश्री हाइड्रोपावरः २१ करोड २४ लाख रुपैयाँ

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

100%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS