IME Life New

सुनको भाउ २ लाख नाघ्यो, कतिमा हुँदैछ कारोबार ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ उकालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १२ सय रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन २ लाख ६ सय रुपैयाँ कायम भएको छ ।

हिजो सुनको भाउ प्रतितोला १ लाख ९९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

Crest

आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले बढेको छ । यससँगै चाँदी तोलामा २ हजार ३६० रुपैयाँ कायम भएको छ। हिजो चाँदीको भाउ तोलामा २३ सय ५५ रुपैयाँमा किनबेच भएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

50%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS