IME Life New

हायर पर्चेच कर्जा दिने कम्पनीको नीतिगत व्यवस्थामा संशोधन गरिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हायर पर्चेच कर्जा दिने कम्पनीको नीतिगत व्यवस्थामा संशोधन गरिने नेपाल राष्ट्र बैंकले जनाएको छ । आर्थिक वर्ष २०८२ /८३ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले यस्तो बताएका हुन् ।

हायर पर्चेच कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवम प्रक्रियागत व्यवस्थामा फिट एन्ड प्रोपर टेस्ट, कर्जाको ब्याजदर गनणा तथा सेवाशुल्क लगायतका विषयलाई समेटी उक्त नियामकिय व्यवस्थामा आवश्यक संशोधन गर्ने बताइएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS