IME Life New

सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । सर्वोच्च अदालतमा पेसी रहेका मुद्दाको सुनुवाइ अनिश्चितकालका लागि स्थगित गरिएको छ।

सर्वोच्च अदालतले आज एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो। सूचनामा भनिएको छ, ‘मुद्दाका मिसिल, सर्भर, इजलाससमेत जलेर नष्ट भएको हुँदा आजका लागि तोकिएका मुद्दाको पेसी स्थगित गरिएको र भोलिदेखिका पेसीमा रहेका मुद्दाको सुनुवाइ अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको छ।’

Crest

नजी प्रदर्शनका क्रममा मंगलबार भएको आगजनीमा सर्वोच्च अदालत पूर्ण रुपमा जलेर खण्डहरमा परिणत भएको छ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

100%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS