IME Life New

३ वर्षमा करिब ३ गुणाले बढ्यो श्रीलंकाको शेयर बजार, नेपालमा के होला ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । श्रीलंकामा भएको विरोध प्रदर्शनका कारण सन् २०२२ को जुलाईमा तत्कालीन राष्ट्रपति गोटाबाया राजपक्षेले राष्ट्रपति पद त्याग्नु परेको थियो । त्यति बेला श्रीलंकाले आर्थिक संकटको सामना गरिरहेको थियो । १४ जुलाई २०२२ मा श्रीलंकाका तत्कालीन राष्ट्रपति गोटाबाया राजपक्षेले माल्दिभ्स हुँदै सिंगापुर पुगेर राजीनामा दिएका थिए । त्यसपछि श्रीलंकाको संसदले २० जुलाई २०२२ मा नयाँ राष्ट्रपतिका रुपमा रनिल विक्रमासिंघेलाई निर्वाचित गरेको थियो । प्रदर्शनमा उत्रिएका नागिरकले राष्ट्रपति भवन र प्रधानमन्त्रीको कार्यालय कब्जामा लिएका थिए ।

२० जुलाई २०२२ मा नयाँ सरकार बन्नु अघि  ७ हजार ७२१ दशमलव ७८  मा रहेको  कोलोम्बो स्टक एक्सेंजको प्रमुख सूचक (ASPI) अहिले २१ हजार ८५१ दशमलव ३० मा पुगेको छ । यो अवधिमा बजार सूचक २ दशमलव ८२ गुणा अर्थात १८३ प्रतिशतले वृद्धि भएको छ ।

Crest

नेपालमा जेनजी आन्दोलन पछि बनेको अन्तरिम सरकार रहेको छ। के बढ्ला त नेपालमा पनि नेप्से परिसूचक श्रीलंकाको जसरी भन्ने आम चासो लगानीकर्तामा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS