IME Life New

शिभ श्री हाइड्रोपावरले हकप्रद बिक्री गर्ने, बोर्डबाट पायो अनुमति

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । शिभ श्री हाइड्रोपावर कम्पनीले नेपाल धितोपत्र बोर्डबाट हकप्रद शेयर बिक्रीका लागि अनुमति पाएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको शतप्रतिशत अर्थात १ अर्ब ४७ करोड ६४ लाख रुपैयाँ बराबरको १ करोड ४७ लाख ६४ हजार कित्ता शेयर बिक्रीका लागि अनुमति पाएको हो ।

कम्पनीले आज साउन ४ गते बोर्डबाट अनुमति पाएको हो । कम्पनीको हकप्रद शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS