IME Life New
GBIME

आज ६ कम्पनीको शेयर मूल्यमा लाग्यो सकारात्मक सर्किट

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २७ दशलमव १४ अंकले बढेर २,६८९ दशलमव २२ को विन्दुमा कायम भएको छ । आज २१२ कम्पनीको शेयर मूल्य बढेको छ भने ३४ कम्पनीको मात्रै शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै कर्पोरेट डभेलपमेन्ट बैंक र ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् । सप्तकोशी डेभलपमेन्ट बैंकका लगानीकर्ताले पनि १० प्रतिशतकै दरले कमाएका छन् । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफको शेयरमा पनि सकारात्मक सर्किट लागेको छ ।

Crest

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS