काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले सहायक प्रशिक्षार्थी, कनिष्ठ सहायक, सहायक, वरिष्ठ सहायक र सुपरभाइजरका लागि कर्मचारी माग गरेको हो । संस्थाले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।


















