IME Life New

धितोपत्र बोर्डले दियो नेपाल लाइफ समृद्धि लगानी योजनाका इकाइ निष्कासन अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नेपाल लाइफ समृद्धि लगानी योजनाका इकाइ निष्कासन गर्न अनुमति दिएको छ।

धितोपत्र बोर्डले आज यस योजनाका १ अर्ब ६० करोड रुपैयाँबराबरको इकाइ निष्कासन गर्न अनुमति दिएको हो। अब योजना व्यवस्थापक नेपाल लाइफ क्यापिटलले उक्त योजनाका १० रुपैयाँ अंकित दरका कुल १६ करोड इकाइ जारी गर्नेछ।

Esewa
Crest

यो योजनाको कोष व्यवस्थापकका रुपमा नेपाल लाइफ इन्स्योरेन्स रहेको छ। यो बन्दमुखी योजना हो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS