IME Life New

समृद्धि फाइनान्सले मनायो २४ औँ वार्षिकोत्सव

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । समृद्धि फाइनान्सले आफ्नो २४ औं वार्षिकोत्सव उत्साहजनक मनाएको छ । कात्तिक २५ गते आयोजित वार्षिकोत्सव समृद्धि फाइनान्सका व्यवस्थापन सदस्य, कर्मचारी र ग्राहक हरुको सक्रिय सहभागिता रहेको थियो ।

साथै फाइनान्सका सबै शाखाहरूका कर्मचारीहरू र बचतकर्ताको उपस्थितीमा केक काटेर खुसियालीका साथ मनाइएको हो । कार्यक्रमले संस्थाको २४ वर्षको सेवा बृद्धि, समुदाय र सरोकारवालाहरूको आर्थिक तथा व्यक्तिगत हितका लागि गरेको समर्पणलाई जोड दिइएको थियो ।

Crest

समृद्धि फाइनान्सले हाल तेह्र वटा शाखाहरु मार्फत नगद कारोवार, आर।टि।जि।एस, आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ भने मोवाइल बैंकिङ्ग, डेबीट कार्ड, क्यू।आर कोड आदि डिजिटल सुविधाहरु निशूल्क प्रदान गरिरहेको छ ।

साथै समृद्धि फाइनान्स र पोखरा फाइनान्स एक आपसमा गाभिने प्रक्रियामा रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS