IME Life New
GBIME

रुबि भ्याली हाइडोपावरको साधारणसभा वैशाख २४ गते, यस्ता छन् एजेन्डा

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रुबि भ्याली हाइडोपावर कम्पनीले आठौं वार्षिक साधारण सभा वैशाख २४ गते, बुधबार गर्ने भएको छ । सभा कम्पनीको दर्ता कार्यालय, का.म.पा. वडा नं. ०४, सुकेधारामा गर्ने भएको हो । सभा दिउँसोको १२ बजेदेखि सुरु हुनेछ ।

सभाले संचालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत हुने वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखा परीक्षकको आर्थिक वर्ष २०८० /०८१ को लेखापरिक्षकको प्रतिवेदन सहितको वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतको वित्तिय विवरणहरु पारित गर्नेछ ।

Crest

सभाले आर्थिक वर्ष २०८१/०८२ को लेखापरीक्षण गर्नको लागि लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने, आगामी आर्थिक वर्षको लागि कार्य योजना तयार पार्ने तथा गत आर्थिक वर्षको कार्यको समिक्षा गर्ने, संचालक समितिले गरेका निर्णयहरु अनुमोदन गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS