काठमाडौं । दुई स्टक डिलर र ९० वटा ब्रोकर कम्पनीको सदस्यता नवीकरण भएको छ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले स्टक डिलर र ब्रोकरहरुको चालु आर्थिक वर्ष २०८२।८३ का लागि सदस्यता नवीकरण भएको जानकारी गराएको हो।
ती सबैको सदस्यता असोज मसान्तसम्म नवीकरण भएको नेप्सेले जनाएको छ।

















