IME Life New

रिलायबल समृद्धि योजनाले घोषणा गर्यो प्रतिफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रिलायबल समृद्धि योजनाले गत आर्थिक वर्षको नाफाबाट प्रतिफल घोषणा गरेको छ । रिलायबल नेपाल लाइफ कोष प्रवर्द्धक र यस कम्पनी योजना व्यवस्थापक रहेको रिलायबल सामुहिक लगानी कोष अन्तर्गत संचालित बन्दमुखी योजना रिलायबल समृद्धि योजनाको योजना व्यवस्थापकको संचालक समितिको साउन २८ गते बसेको बैठकले इकाईधनीहरुलाई ८.४२१०५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

लाभांश वितरण प्रयोजनार्थका लागि भदौ १० गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार भदौ ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले प्रस्तावित प्रतिफल पाउनेछन् ।

Esewa
Crest
1786596168019

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS