IME Life New

असार २५ गतेभित्र बाँकी भुक्तानी लिनु र चेक साट्नुः स्वास्थ्य बीमा बोर्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले असार २५ गतेभित्र बाँकी भुक्तानी लिन र चेक साट्न आग्रह गरेको छ।

बीमा बोर्डले आज एउटा सूचना प्रकाशित गर्दै बोर्डका सबै सम्पर्क कार्यालय, प्रदेश शाखा कार्यालय र विषयगत शाखाका साथै सरोकारवाला निकायहरुलाई यस्तो आग्रह गरेको हो। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ बमोजिम भुक्तानी दिनुपर्ने रकमहरु आर्थिक वर्ष समाप्त हुनुभन्दा कम्तीमा ७ दिनअगावै भुक्तानी दिई लेखा अद्यावधिक गरी भुक्तानी निकासा बन्द गर्नुपर्ने व्यवस्था रहेको छ।

Esewa
Crest

आर्थिक वर्षको अन्त्यमा सम्पूर्ण कर दाखिला गर्ने, सम्पूर्ण आर्थिक कारोबारको हिसाब मिलान गर्नुपर्ने तथा एक्स्ट्रा बजेटरी निकायको वित्तीय व्यवस्थापन कार्यविधि, २०८२ अनुसार यस आर्थिक वर्षको चालु खाताहरु गरी छुट्टै निकाय कोष खाता खोली सञ्चालनमा ल्याउनुपर्ने व्यवस्था रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS