IME Life New

इद पर्वको अवसरमा भोलि सार्वजनिक बिदा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । मुश्लिम धर्मावलम्बीको पर्व इद उल फित्रको अवसरमा सरकारले सोमबार सार्वजनिक बिदाको घोषणा गरेको छ। गृह मन्त्रालयले सार्वजनिक सूचना प्रकाशन गर्दै नेपाल सरकारको मिति २०८० माघ २९ गतेको निर्णय अनुसार सोमबार सार्वजनिक बिदा दिन लागिएको उल्लेख छ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS