IME Life New

प्राइम कमर्सियल बैंकको लाभांश घोषणा

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । प्राइम कमर्सियल बैंकले गत आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट शेयरधनीहरुलाई हाल कायम चुक्तपुँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार ७१६ रुपैयाँको कुल ८.४२१ प्रतिशतले हुन आउने १ अर्ब ६३ करोड ३९ लाख १ हजार ११२.८५ रुपैयाँबराबरको लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ८ प्रतिशतले हुन आउने १ अर्ब ५५ करोड २२ लाख ६ हजार ५७.२९ रुपैयाँबराबरको बोनस शेयर र कर प्रयोजनार्थ ०.४२१ प्रतिशतले हुन आउने ८ करोड १६ लाख ९५ हजार ५५.५६ रुपैयाँबराबरको नगद लाभांश छन्।

Crest

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS