IME Life New

प्रभु म्युचुअल फन्डका दुई योजनाको लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रभु म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने दुई योजनाको आर्थिक वर्ष २०८२।८३ का लाभांश घोषणा गरिएको छ।

योजना व्यवस्थाप प्रभु क्यापिटलको सञ्चालक समितिले प्रभु स्मार्ट फन्ड र प्रभु सेलेक्ट फन्डका इकाइधनीहरुका लागि लाभांश घोषणा गरेको हो। यी दुवै योजनाका लागि १२ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने निर्णय क्यापिटलले गरेको छ।

Esewa
Crest

दुवै योजनाको लाभांश वितरणार्थ क्यापिटलले यही भदौ २५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ भदौ २५ गतेभन्दा अघिसम्म कायम इकाइधनीले यी दुवै योजनाको लाभांश पाउनेछन्।

यी दुवै बन्दमुखी योजना हुन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS