IME Life New
GBIME

नयाँ वर्षको पहिलो कारोबार दिन ठूला ब्रोकरबाट खरिद धेरै कि बिक्री ?

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। नेप्से परिसूचक मंगलबार २६८९.२२ को विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक २७.१४ अंकले बढेको छ।

बजारमा ८ अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। यो ब्रोकरबाट १ अर्ब २२ करोड ३३ लाख रुपैयाँको कारोबार भएको छ। जसमा ४७ करोड ५७ लाख रुपैयाँको खरिद छ भने ७४ करोड ७६ लाख रुपैयाँको बिक्री छ।

Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ५५ बाट ९ करोड ८५ लाख रुपैयाँको खरिद छ भने ७० करोड ७९ लाख रुपैयाँको बिक्री छ।

आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये १ ब्रोकरबाट खरिद धेरै भएको छ भने ४ ब्रोकरले बिक्री धेरै गरेका छन्।

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

50%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS