IME Life New
GBIME

नेप्से परिसूचक २७०० माथि बन्द भएको दिन ठूला ब्रोकरबाट खरिद धेरै कि बिक्री ?

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से परिसूचक बुधबार २७००.०४ विन्दुमा पुगेर बन्द भएको छ। यस दिन परिसूचक २३.८६ अंकले बढेको छ।

बजारमा ५ अर्ब ४४ करोड रुपैयाँको कारोबार भएको दिन ब्रोकर नम्बर ५८ बाट सर्वाधिक रकमको कारोबार भएको छ। यो ब्रोकरबाट ८६ करोड ७९ लाख रुपैयाँको कारोबार भएको छ। जसमा ३९ करोड ११ लाख रुपैयाँको खरिद छ भने ४७ करोड ६७ लाख रुपैयाँको बिक्री छ।

Crest

त्यस्तै दोस्रोमा ब्रोकर नम्बर ४५ बाट २६ करोड ८४ लाख रुपैयाँको खरिद छ भने २३ करोड ६५ लाख रुपैयाँको बिक्री छ।

आज कारोबार गर्ने शीर्ष ५ ब्रोकरमध्ये ३ ब्रोकरबाट खरिद धेरै भएको छ भने २ ब्रोकरबाट बिक्री धेरै भएको छ।

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS