काठमाडौं । निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले कर्मचारी माग गरेको छ । संस्थाले कनिष्ठ अधिकृत र अधिकृतका लागि १० जना कर्मचारी माग गरेको हो । सो पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनुपर्नेछ । संस्थाले तोकेको नेपाल अधिराज्य भरीका संस्थाका कार्यालयमा काम गर्नुपर्नेछ । ईच्छुक तथा योग्यता पुगेकाले पुस ८ गतेभित्र आवेदन दिनुपर्नेछ ।


















