IME Life New

नेपाल इन्स्योरेन्सले मसिंर १९ र २० गते फुटसल प्रतियोगिता आयोजना गर्दै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल इस्योरेन्स कम्पनी लिमिटेडले २०८२ साल आश्विन ३ र ४ गते गर्ने भनिएको फुटसल प्रतियोगिता देशमा उत्पन्न विशेष परिस्थितिका कारण स्थगित र्गिरएकोमा हाल उक्त प्रतियोगिता यहि मिति २०८२ साल मसिंर १९ र २० गते सामाखुसी फुटसलमा पुनः आयोजना गर्ने भएको छ ।

उक्त प्रतियोगितामा नेपाल बीमा प्राधिकरण लगायत सम्पुर्ण, जीवन, निर्जिवन लघु तथा पुनर्बीमा कम्पनीहरु सहभागि हुन सक्नेछन भने सहभागीका लागि पूर्व निवेदन प्राप्त भई दर्ता भएका कम्पनी/टिमहरुले पुनः दर्ता गरि रहन नपर्ने र थप दर्ता गर्न चाहाने कम्पनी/टिमहरुले भने दर्ता गर्न सक्नेछन ।

Crest

उक्त प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय स्थान प्राप्त गर्ने टिमलाई ट्रफि र प्रमाणपत्र बितरण गरिनुका साथै कार्यक्रमको उद्देश्य मनोरन्जन एवं बीमा क्षेत्रसंग सम्बन्धित कर्मचारीहरु बीच एक आपसमा समन्वय, सदभाव, आत्मविश्वास र स्वास्थ्य सम्बन्धी चेतनाको विकास गर्ने रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS