IME Life New

वार्षिकोत्सवका अवसरमा फुटसल प्रतियोगिता आयोजना गर्दै नेपाल इन्स्योरेन्स

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालको बीमाको क्षेत्रमा गौरवशाली ईतिहास बोकेको यस नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो स्थापनाको ७८ वर्ष पुरा गरी ७९ वर्ष प्रवेश एवं कम्पनीको ७८ औं वार्षिकोत्सवको अवसरमा असोज ३ र ४ गते फुटसल प्रतियोगिता आयोजना गर्ने भएको छ ।

सो फुटसल प्रतियोगिता सामाखुसी फुटसलमा आयोजना गर्न लागिएको हो । उक्त प्रतियोगितामा नेपाल बीमा प्राधिकरण लगायत सम्पुर्ण ,जीवन, निर्जिबन लघु तथा पुनर्बीमा कम्पनीहरु सहभागी हुन सक्नेछन् ।

Crest

प्रतियोगितामा प्रथम, द्धितिय र तृतिय स्थान प्राप्त गर्ने टिमलाई ट्रफि र प्रमाणपत्र बितरण गरिने छ । यस कार्यक्रमको उद्देश्य मनोरन्जनका साथै बीमा क्षेत्रसंग सम्बन्धित कर्मचारीहरु बीच एक आपसमा समन्वय, सदभाव, आत्मविश्वास र स्वास्थ्य सम्बन्धी चेतनाको विकास गर्ने रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

88%

खुसी

0%

दु :खी

0%

अचम्मित

13%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS