IME Life New
GBIME

नेपाल इन्स्योरेन्सले माग्यो ४० जना कर्मचारी, कति चाहिन्छ योग्यता ?

SPIL
Global College
Nepal Life

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले असिस्टेन्ट/ सिनियर असिस्टेन्टका लागि २५ जना, जूनियर अफिसरदेखि डेपुटी म्यानेजरका लागि १० जना र म्यानेजर /सिनियर म्यानेजरका लागि ५ जना गरी कुल ४० जना कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Crest
API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS