IME Life New

प्राधिकरणको गण्डकी प्रदेशले अभिकर्ता परीक्षा सञ्चालन गर्दै

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशले अभिकर्ता परीक्षा सञ्चालन गर्ने भएको छ । प्राधिकरणले साउन २१ गते बुधबार सो परीक्षा सञ्चालन गर्न लागेको जनाएको छ । सो परीक्षा दिनको ३ बजेबाट ४ः३० बजेसम्म सञ्चालन हुनेछ ।

बीमा ऐन २०७९ अनुसार बीमा मध्यस्थकर्ताको परीक्षा लिएर मात्रै इजाजतपत्र दिने व्यवस्था भए बमोजिम जीवन बीमा अभिकर्ताको परीक्षा सञ्चालन गर्न लागेको हो ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS