IME Life New

मुक्तिनाथ क्यापिटलले रु. १ अर्बको म्युचुअल फन्ड ल्याउँदै, सेबोनसँग माग्यो अनुमति

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ क्यापिटलले १ अर्ब रुपैयाँबराबरको म्युचुअल फन्ड ल्याउने भएको छ। यो म्युचुअल फन्ड ल्याउन मुक्तिनाथ क्यापिटलले नेपाल धितोपत्र बोर्ड (सेबोन)सँग अनुमति माग्दै निवेदन दिएको छ।

क्यापिटलले ‘मुक्तिनाथ म्युचुअल फन्ड–२’ नामक म्युचुअल फन्ड ल्याउन लागेको हो। धितोपत्र बोर्डले अनुमति दिएमा क्यापिटलले १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइको सार्वजनिक निष्कासन गर्नेछ।

Esewa
Crest

यो बन्दमुखी योजना हो। यो योजनाको कोष प्रवर्द्धकमा मुक्तिनाथ विकास बैंक रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

100%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS