IME Life New

नेप्सेमा थपियो दोर्दी खोला जलविद्युतको १ करोड बढी कित्ता हकप्रद शेयर

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दोर्दी खोला जविद्युत कम्पनीको १ करोड बढी कित्ता हकप्रद शेयर सूचीकृत भएको छ।

नेप्सेमा दोर्दी खोला जलविद्युतको १ करोड ५ लाख ४२ हजार ६०५ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो।

Crest

यो कम्पनीले गत वर्ष चैत १९ गतेदेखि वैशाख १४ गतेसम्म आफ्ना शेरधनीहरुलाई १ः१ अनुपातमा अर्थात १०० प्रतिशत हकप्रद शेयर जारी गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS