IME Life New
GBIME

मिथिला लघुवित्तले माग्यो ८ पदका लागि कर्मचारी

SPIL
Global College
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । संस्थाले नायब प्रमुख कार्यकारी अधिकृत पदका लागि एक जना र वरिष्ठ अधिकृतका लागि केही, अधिकृतका लागि केही, सहायक अधिकृतका लागि केही, वरिष्ठ सहायकका लागि केही, सहायक र कनिष्ठ सहायकका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।

यी विभिन्न पदहरुका लागि शैक्षिक योग्यता पनि फरक फरक तोकेको छ । कम्पनीले आफ्नो विभिन्न शाखा कार्यालय तथा केन्द्रीय कार्यालयका लागि कर्मचारी माग गरेको हो । इच्छुक तथा योग्यता पुगेकाले सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

Crest

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS