IME Life New

एमबीएल इक्विटी फण्डले घोषणा गर्यो प्रतिफल

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एमबीएल इक्विटी फण्डले प्रतिफल घोषणा गरेको छ । माछापुच्छ्रे बैंक कोष प्रवर्द्धक, माछापुच्छ्रे क्यापिटलको व्यवस्थापनमा रहेको एमबीएल सामुहिक लगानी कोष अन्तर्गत संचालित बन्दमुखी योजना एमबीएल इक्विटी फण्डले प्रतिफल घोषणा गरेको हो ।

माछापुच्छ्रे क्यापिटलको आज सान २१ गते बसेको बैंठकले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना इकाईधनीलाई वितरण गर्ने प्रतिफल घोषणा गरेको हो ।
एमबीएल इक्विटी फण्डका इकाईधनीलाई कर सहित ८ प्रतिशत अर्थात ९ करोड ७३ लाख रुपैयाँ प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।

Esewa
Crest

आगामी भदौ २ गते इकाईधनी दर्ता किताव बन्द हुने जनाएको छ । त्यसकारण भदौ १ गतेसम्म कायम इकाईधनीले फण्डले वितरण गर्ने प्रतिफल प्राप्त गर्न सक्नेछन् ।

1786011240710

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS