काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्थाका निमित्त प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र खतिवडालाई कामु प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइएको छ । संस्थाको सञ्चालक समितिको असार ९ गते बसेको बैठकको निर्णयले खतिवडालाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओको जिम्मेवारी दिइएको हो ।
1750762621772विन नेपाल लघुवित्तको कामु सिईओमा खतिवडा

















