काठमाडौं । कामना सेवा विकास बैंकले माग गरेको कर्मचारीका लागि दरखास्त पेश गर्न अब ३ दिन बाँकी रहेको छ । बैंकले असिस्टेन्ट रिलेसनसीप म्यानेजरका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले सातै प्रदेश तथा रिजनका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले फागुन १५ गतेसम्म आवेदन दिइसक्नुपर्नेछ ।