IME Life New
GBIME

कालिका लघुवित्तले माग्यो ६४ जना कर्मचारी, आवेदन दिने आज अन्तिम दिन

SPIL
Global College
Nepal Life

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाले माग गरेको कर्मचारीको लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । लघुवित्तले विभिन्न ३ पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले वरिष्ठ सहायकका लागि १२ जना, सहायकका लागि १७ जना तथा कनिष्ठ सहायकका लागि ३५ जना कर्मचारी माग गरेको हो । लघुवित्तले आफ्नो केन्द्रीय कार्यालय तथा विभिन्न शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले आज चैत ४ गतेभित्र आवेदन दिनुपर्नेछ ।

Crest

 

API INFRA
Sanima Reliance
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS