काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले कर्मचारी माग गरेको छ । बैंकले रिस्क डिपार्टमेन्टमा चिफ रिस्क आफिसरका लागि र प्लानिङ एन्ड डेभलपमेन्ट डिपार्टमेन्टमा अफिसरका लागि कर्मचारी माग गरेको हो । बैंकले आफ्नो केन्द्रीय कार्यालय तथा शाखा कार्यालयका लागि कर्मचारी माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेकाले मंसिर १७ गतेभित्र आवेदन दिनुपर्नेछ ।


















