IME Life New

आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक ११ दशमलव ५१ अंकले बढेर २,६६३ को विन्दुमा कायम भएको छ । आज १७० कम्पनीको शेयर मूल्य बढेको छ भने ६९ कम्पनीको शेयर मूल्य घटेको छ ।

आज सबैभन्दा धेरै ग्लोबल आइएमई सम्मुनत योजना २ का इकाईधनीले कमाएका छन् । आज यसका यकाईधनीले १० प्रतिशतका दरले कमाएका हुन् । भगवति हाइड्रोपावरका लगानीकर्ताले ७ दशमलव ७८ प्रतिशतका दरले कमाएका हुन् । यूनियन हाइड्रोपावरका लगानीकर्ताले ५ दशलमव ३३ प्रतिशतका दरले कमाएका छन् ।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS