IME Life New

अब बीमकहरुले नेपालमा सञ्चालन हुने विदेशमा दर्ता भएका सवारीसाधनको तेस्रो पक्ष बीमा गर्न पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । अब निर्जीवन बीमा कम्पनीहरुले नेपालमा सञ्चालन हुन आउने विदेशमा दर्ता भएका सवारीसाधनको तेस्रो पक्ष बीमा गर्न पाउने भएका छन्।

नेपाल बीमा प्राधिकरणले नीतिगत निर्णय गर्दै बीमकहरुका लागि यो सुविधा थप गरिएको दिएको हो। अब सबै इजाजतपत्र प्राप्त निर्जीवन बीमक र लघु निर्जीवन बीमकले सवारीसाधनको मोटर बीमादरसम्बन्धी निर्देशिका, २०७३ बमोजिम विदेशमा दर्ता भएका सवारीसाधनको नेपालभित्र सञ्चालन हुने अवधिसम्मका लागि तेस्रो पक्ष बीमा गर्न सक्नेछन्।

Esewa
Crest

यसअघि विदेशमा दर्ता भएका सवारीसाधनको नेपालमा सञ्चालन हुन आउँदा तेस्रो पक्ष बीमाको व्यवस्था रहेको थिएन।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS