काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न पदहका लागि कर्मचारी माग गरेको छ । संस्थाले वरिष्ठ अधिकृतका लागि १ जना, कनिष्ठ अधिकृतका लागि केही, वरिष्ठ सहायकका लागि केही, सहायकका लागि केही र कनिष्ठ सहायक प्रशिक्षार्थीका लागि केही संख्यामा कर्मचारी माग गरेको हो ।
संस्थाका अनुसार सो पदहरुमा आवेदन एसएलसी देखि स्नाकोत्तर तहसम्म उत्तिर्ण गरेको हुनुपर्ने छ । इच्छुक तथा योग्यता पुगेका व्यक्तिले जेठ ६ गतेभित्र आवेदन दिन सक्नेछन् ।


















