IME Life New

आज सुन चाँदीको भाउ स्थिर, कतिमा हुँदैछ कारोबार ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुन चाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ स्थिर रहेको हो । यससँगै आज सुनको भाउ २ लाख ७ हजार ९ सय रुपैयाँ कायम भएको छ।

हिजो पनि सुन तोलामा १ लाख ७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । यो हालसम्मकै उच्च मूल्य हो।

Crest

त्यस्तै, आज चाँदीको भाउ पनि स्थिर रहेको छ । यससँगै आज चाँदी २ हजार ४८० रुपैयाँ कायम भएको छ। हिजो पनि चाँदीको भाउ प्रतितोला २ हजार ४८० रुपैयाँमा कारोबार भएको थियो। चाँदीको यो मूल्य हालसम्मकै उच्च हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS