काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ भने चाँदीको सामान्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला छापावाल सुन १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो पनि सुन १ लाख ७४ हजार ५ सय रुपैयाँमामा कारोबार भएको थियो।
आज चाँदीको भाउ भने तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै आज चाँदी तोलामा २ हजार ४० रुपैयाँमा कायम भएको छ। हिजो चाँदीको भाउ तोलामा २ हजार ४५ रुपैयाँमा कारोबार भएको थियो।