IME Life New

आज कतिमा हुँदैछ सुन चाँदीको कारोबार ?

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाली बजारमा आज सुनको भाउ स्थिर रहेको छ भने चाँदी सामान्य बढेको छ । यससँगै नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा १ लाख ९८ हजार ४ सय रुपैयाँ कायम भएको छ । हिजो पनि सुनको भाउ तोलामा १ लाख ९८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ भने तोलामा १० रुपैयाँले बढेको छ । यससँगै आज चाँदी २३ सय १५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी तोलामा २३ सय ५ रुपैयाँमा किनबेच भएको थियो।

Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

50%

खुसी

50%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS