IME Life New

होटल सब्रिनाले ल्याउँदै आइपीओ, धितोपत्र बोर्डसँग माग्यो अनुमति

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । होटल सब्रिनाले आइपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको छ। होटलले आज नेपाल धितोपत्र बोर्डमा निवेदन दिँदै आइपीओ अनुमति मागेको हो।

धितोपत्र बोर्डले अनुमति दिएमा होटल सब्रिनाले ४७ करोड ४ लाख रुपैयाँबराबरको आइपीओ ल्याउनेछ। जसअनुसार होटलले १०० रुपैयाँ अंकित दरका कुल ४७ लाख ४ हजार कित्ता आइपीओ जारी गर्नेछ।

Crest

होटल सब्रिनाको आइपीओ बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS