IME Life New

हिमालयन लाइफको कर्मचारी संघद्वारा आयोजित क्षमता अभिवृद्धि तालिम सम्पन्न

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कर्मचारी संघले आज नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम कार्यक्रम सम्पन्न गरेको छ।

काठमाडौंमा आयोजित कार्यक्रममा कम्पनीक सीईओ मनोजकुमार लाल कर्णसहित उच्च व्यवस्थापन र करिब १६० जना कर्मचारीको सहभागिता थियो।

Crest

कार्यक्रममा स्रोत व्यक्ति तथा सहजीकरणको भूमिकामा साबिक बीमा समितिका पूर्वअध्यक्ष फत्तबहादुर केसी, वरिष्ठ अधिवक्ता डा रमेश रेग्मी, डा रविन कटुवाल र नेपाल ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष गणेश केसी छन्।

कार्यक्रममा प्राडा केसीले बीमा क्षेत्रका चुनौती, अवसर र आगामी कार्यदिशा, डा रेग्मीले श्रम कानुन कार्यान्वयनमा चुनौती, डा कटुवालले कर्मचारी उत्प्रेरणा र केसीले कर्मचारीको अधिकार संरक्षण र उत्पादकत्व वृद्धिमा ट्रेड युनियनको भूमिका विषयमा आफ्नो धारणा राखेका थिए।

संघले आयोजना गरेको कार्यक्रम समयसापेक्ष रहेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS