IME Life New

‘हिमालयन ८०-२०’ को लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । हिमालयन म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘हिमालयन ८०–२०’ को आर्थिक वर्ष २०८२।८३ का लागि लाभांश घोषणा गरिएको छ।

योजना व्यवस्थापन हिमालयन क्यापिटलले आफ्नो पहिलो बन्दमुखी योजनाका इकाइधनीहरुलाई करसहित १५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसअनुसार इकाइधनीहरुलाई १५ करोड रुपैयाँ वितरण गरिने क्यापिटलले जनाएको छ।

Esewa
Crest

यो लाभांश वितरणार्थ क्यापिटलले बुक क्योजको मितिले भने पछि सार्वजनिक गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS