IME Life New

स्वास्थ्य बीमा कार्यक्रमः सेवा प्रदायक स्वास्थ्य संस्थालाई रु. १ अर्ब बढी भुक्तानी (सूचीसहित)

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बीमा बोर्डले स्वास्थ बीमा कार्यक्रममा आबद्ध सेवा प्रदायक स्वास्थ्य संस्थालाई १ अर्ब रुपैयाँ बढी भुक्तानी गरेको छ।

बीमा बोर्डले कुल १ अर्ब ३ करोड ४ लाख ५७ हजार ४०९ रुपैयाँ भुक्तानी गरेको हो। यो रकम २७२ वटा स्वास्थ्य संस्थालाई भुक्तानी गरिएको छ।

Esewa
Crest

बीमा बोर्डको फागुन २० गते निर्णयअनुसार स्वास्थ्य संस्थालाई रकम भुक्तानी गरिएको हो। ती स्वास्थ्य संस्थाको बैंक खातामा भुक्तानीबापतको रकम पठाइएको बोर्डले जनाएको छ।

Hospital Payment

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS